सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौँ, १२ मङ्सिर ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ श्रावण २६, आईतवार १०:३१एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने
समाचार२०८२ श्रावण २६, आईतवार ०९:२१प्रधानमन्त्रीद्वारा गाईजात्रा पर्वको शुभकामना
कला, विचार/मनोरञ्जन२०८२ श्रावण २६, आईतवार ०८:३६व्यंग्यात्मक गाइजात्रा ‘ड्यामड्याम’ (भिडियो)
कला, विचार/मनोरञ्जन२०८२ श्रावण २५, शनिबार २१:४७३१ औँ विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सक्रिय उपस्थिति