जलवायु मैत्री विकास रणनीतिहरुबारे राष्ट्रसंघीय सम्मेलन गर्न नेपाल तयार छ: प्रचण्ड

युएई- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण सम्बन्धी जलवायु मैत्री विकास रणनीतिहरुबारे सन २०२५ मा हुने राष्ट्रसंघीय सम्मेलन आयोजना गर्न नेपाल तयार रहेको बताउनुभएको छ ।
युएइको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका बारेमा आयोजित राष्ट्रसंघीय जीएसटी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र संघका महासचिवले प्रस्ताव गर्नुभए बमोजिम २०२५ को सम्मेलन आयोजना गर्न नेपाल तयार रहेको बताउनुभएको हो ।
उहाँले पेरिस सम्झौता कार्यान्वयनको प्रगति सन्तोजनक नरहेको र प्रभावकारी कार्यान्वयनका लागि गम्भीर रुपमा तत्काल अघि बढ्नु पर्ने बताउनुभयो । जलबायु मैत्री विकास रणनीतिहरु लागू नगरेमा त्यसले संसारकै विकास रोक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने








