आयुष्मानले ल्याए प्रेमिल शैलीको गीत ‘के यो माया हो’ (भिडियो)

काठमाडौं। वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टले ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ।
म्युजिक भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। अनुप चापागाईको निर्देशनमा बनेको भिडियोको निर्माता पुष्पान्जली थापा बिष्ट हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १२:३१साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार ०७:४८बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार२०८३ बैशाख १४, सोमबार ०६:३८नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार २२:१३‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत








