रोशनको ‘मायाकै संसार’ मा उषा र दिनेश (भिडियो)

काठमाडौं। गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको लोकपप गीत ‘मायाकै संसार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । संगीत रोशन बालुवा आफैंले गरेका छन् । मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उशा उप्रेती र दिनेश तामाङलाई फिचरिङ गरिएको छ । करन चैसिरको छायांकन रहेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २, मंगलवार १२:१०विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:२४रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:११प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’ को विदेशी बजारमा आकर्षण









