Home समाचार तामाङ संघको कार्यसमिति विस्तार

तामाङ संघको कार्यसमिति विस्तार

21
0

काठमाडौँ- नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संस्था  नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधानको परिच्छेद २, दफा ४ को उपदफा ‘क’ अनुसार कार्यसमिति विस्तार गरिएको अध्यक्ष रामकृष्ण तामाङले जानकारी दिनुभयो ।

विस्तारित केन्द्रीय कार्यसमितिका सदस्यहरुले आजै पदस्थापन तथा सपथ ग्रहण गर्नुभयो । विस्तारित नयाँ कार्यसमितिमा दोलखाका कृष्ण थोकर, काभ्रेका डिवी मोक्तान र ललितपुरकी सीता वाइवा लगायत ३८ जना रहनु भएको छ ।

संघको अध्यक्षमामा मनोनित भएको पाँच महिनापछि तामाङले कार्यसमिति  विस्तार गर्नुभएको हो ।  अव प्रदेश र स्थानीय तहका  समिति विस्तारमा संघ केन्द्रीत हुने अध्यक्ष तामाङले बताउनु भयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
Previous articleडेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाउने थप दुई उद्योगको बिजुली काटियो
Next articleमेडिसिटी हस्पिटलमा “कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर” सञ्चालनमा आयो, मनिषाले गरिन् उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here