स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्हीनन्दन ३ बेलासपुरस्थीत भित्री सडकमा भारतिय नम्बरको युपि ५६ एडि ३८२३ नम्बरको स्कुटर दुर्घटना हुँदा बेलासपुर बस्ने वर्ष ७० वर्षिय वृद्ध ब्रिजु (तेली) गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटरमा मल लिएर खेततर्फ जाने क्रममा स्कुटर अनियन्त्रित भई कुलोमा खसेको थियो । मृतक गुप्ता पहिले देखिनै उच्च रक्तचाप र मुटुको बिरामी भएकाले चक्कर लागेर स्कुटर लड्दा मृत्यु भएको स्थानियलाई उदृत गर्दे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि रेशम बोहोराले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ७, बिहीबार १५:३९कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा
समाचार२०८२ फाल्गुन ७, बिहीबार १४:५१कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन ७, बिहीबार ११:५१खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ७, बिहीबार ११:३२चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन स्थगित







