‘कथित तपश्वी’ राम बहादुर बम्जन पक्राउ

काठमाडौँ– विवादित पृष्ठभूमि रहेका ‘कथित तपश्वी’ राम बहादुर बम्जन पक्राउ पर्नु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता नवराज अधिकारीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।
”उहाँलाई काठमाडौँ बाटै आज नियन्त्रणमा लिइएको छ । यस विषयमा ब्युरोले भोलि विस्तृत विवरण सार्वजनिक गर्ने छ। आश्रममा बस्ने महिलामाथि यौन दुर्व्यववहार गरेको र व्यक्ति बेपत्ता पारेका लगायत थुप्रै आरोपहरू बम्जनमाथि छन्” प्रवक्ता अधिकारीले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन








