यस बर्षको माघे संक्रान्तिको दिन धुवाँकोटमा ११ हल गोरु जुधाईदै

धादिङ,२८ पुस ।
माध १ गते धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा १३ औँ गोरु जुधाई प्रतियोगिता तथा सांस्कृति कार्यक्रम हुने भएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटको आयोजना, भगेरी युवा क्लब धुवाँकोटको सह आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस बर्ष माघ १ गते ११ हल गोरु जुधाईते श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । बिहान १० बजेदेखी सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुत रहनेछ ।कार्यक्रम अवलोकन गर्नको लागि आयोजकले सम्पुर्णमा हार्दिक अनुरोध गरेको छ ।
फाईल तस्विर
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









