कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग, स्वास्थ्यका लागि हानिकारक

काठमाडौं, माघ ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा सहजै उपलब्ध हुने कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेकाले यसलाई नखान आग्रह गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सुचना सार्वजनिक गर्दै खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएकाले यसलाई नखान आग्रह गरेको हो ।
विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएकाले आफ्ना बालबालिकाहरुलाई समेत कटन क्याण्डीको उपभोग गर्न नदिन अनुरोध गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १२, मंगलवार २१:१८‘परान’ बाबु छोराको सम्बन्धमा आधारित भावनात्मक पारिवारिक कथा हो: निर्माता रञ्जित आचार्य
समाचार२०८२ कार्तिक १२, मंगलवार १९:०२सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिसँग संयुक्त छलफल गर्ने
समाचार२०८२ कार्तिक १२, मंगलवार १५:३८उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १२, मंगलवार ११:०१बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा








