बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि
बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ ।
७५ वर्षीय राजा चार्ल्स उपचारमा रहनु भएकोले जनसम्पर्कका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी नहुनु हुने भएको छ ।
उहाँलाई गत महिनादेखि प्रोस्टेटमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना गरिएको थियो । राजा चार्ल्सको शरीरमा एक प्रकारको क्यान्सर पुष्टि भएपनि त्यो कुन भन्ने खुलाइएको छैन ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास