Home खेलकुद सागरले लिए आक्रामक ब्याटिङ गरिरहेका दलिवालको विकेट, खेलमा फर्किने प्रयासमा नेपाल ‘ए’

सागरले लिए आक्रामक ब्याटिङ गरिरहेका दलिवालको विकेट, खेलमा फर्किने प्रयासमा नेपाल ‘ए’

6
0

काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले पाँचै विकेट गुमाएको छ ।

पाँचौ विेकट गुमाउनेक्रममा क्यानडा ११ ले २६।५ ओभरमा सागर ढकालको बलमा नवनित दलिवाललाई गुमाएको हो । ७६ बलमा १० चौका र २ छक्कासहित ८० रन बनाएर खेलिरहेका उनलाई आउट गरेसँगै नेपालले खेलमा फर्किने प्रयास गरेको छ ।

ताजा अवस्थामा २७ ओभरमा मात्र ५ विकेट गुमाएको क्यानडा ११ ले १२० रन जोडेको छ । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleसाहब आलमले लिए लगातार २ विकेट, संकटमा क्यानडा-११
Next articleएक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here