अमर र निशाको ‘लै बरिलै’ मा स्मारिका र प्रशान्त (भिडियो)

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्।
मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्स गरेका छन् ।
आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक अर्यालले कलात्मक शैलीमा भिडियोमा वर्णन गरेका छन् ।आफनी मायालुलाई मायामा शंका नगर्न गीतमा आग्रह गरिएको छ ।भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका छन ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २५, बुधबार २०:४४वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
समाचार२०८२ असार २५, बुधबार २०:४३सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २५, बुधबार १९:३५लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने
समाचार२०८२ असार २५, बुधबार १६:२३पोखरा विश्वविद्यालयको बजेट र नीति कार्यक्रम पारित