Home स्वास्थ्य/जानकारी टिप्स उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी

उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी

78
0

काठमाडौं, ४ चैत्र । गर्मी सुरु भैसकेको छ । यतिवेला तनले शितल खोज्ने गर्छ । गर्मी मौसममा उखुको जुस एकदमै लाभदायी मानिन्छ । उखुको जुसले एकदमै छिटो इनर्जी दिन्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन् ।

उखुको जुस पिउनुका धेरै फाईदा छन् । उखुको जुसले कलेजोलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्छ । यसले पाचन प्रणालीलाई पनि बलियो बनाउने अध्ययनले देखाएको छ ।

मिर्गौलालाई स्वस्थ राख्नपनि उखुको जुस लाभदायी मानिन्छ । उखुको जुसले शरीरमा हड्डी र दाँतलाई पनि मजबुद बनाउन मद्दत पुर्याउने अध्ययन तथ्यांकले देखाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleपोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायीक उडानका लागि पहल गर्छु: प्रधानमन्त्री
Next articleचलचित्र ‘सिड्नी ब्लुज’ मा पुष्प र अञ्जना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here