प्लेब्वाई क्लबमा शुक्रबार बिकिनी फेशन शो हुने, १५ जना हट मोडलले प्रस्तुति दिने

काठमाडौं । काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा भोलि शुक्रबार बिकिनी फेशन शो हुनेभएको छ । ‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो ।
शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने युसा मगरले जानकारी दिए । कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २५, बुधबार १६:२३पोखरा विश्वविद्यालयको बजेट र नीति कार्यक्रम पारित
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २५, बुधबार १२:३३कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
कला, विचार/मनोरञ्जन२०८२ असार २५, बुधबार ११:३९शिरीषको फूल’ बाट रंगमञ्चमा सनिशा भट्टराईको प्रवेश
समाचार२०८२ असार २५, बुधबार ०९:४६गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले