त्रिशुली नदीको बिचभागमा वेवारिसे लास फेला

धादिङबेशी । धादिङको गल्छी गाउँपालिका वडा न.४ चिरौदी स्थित त्रिशुली नदीको बिच भागमा फलामको तुईनको तारमा अड्किएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
नाम थर ठेगाना नखुलेकी अन्दाजी बर्ष ३५/४० कि महिलाको लाँस उत्तानो परेको अवस्थामा त्रिशुली नदीको बिच भागमा फलामको तुईनको तारमा अड्किएको अवस्थामा फेला परेको हो ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरीहरु घटनास्थलमा पुगेका थिए । मृतक लाँस सडी गलेको अबस्थामा रहेकोले पोष्टमार्टमको लागि टिचीङ अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार २१:१२कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श







