Home समाचार धादिङमा थपिए ११ जना डेंगु संक्रमित

धादिङमा थपिए ११ जना डेंगु संक्रमित

20
0

धादिङ,०९ असोज ।
धादिङका थप ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार बेनीघाट रोराङ गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रुवीभ्यालीका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय धादिङको तथ्याङक अनुसार हालसम्म धादिङका ३१ सय ४१ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा १६ सय २३ जना महिला र १५ सय १८ जना पुरुष रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिका मात्रै २५ सय ८३ संक्रमित रहेका छन् ।

त्यसैगरीे ज्वालामुखी गाउँपालिकामा १३८ जना, सिद्धलेकमा ११७ जना, बेनीघाट रोराङमा ८१ जना, त्रिपुरासुन्दरीमा ६७ जना, गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा २० जना, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, धुनीबेशीमा १३ जना, गल्छीमा ११ जना, र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो


मन पर्यो

खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
Previous articleबागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग
Next articleचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here