विनुसा र सागरको ‘माया हाम्रो’ सार्वजनिक

काठमाडौँ। नेपाली सुगम संगीतमा सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । श्याम मर्हजनको शब्द तथा संगीत र बलराम राजवंशीको एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ ।
मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ । जयन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको भिडियोमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ । भिडियो श्याम महर्जनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ४, आईतवार १७:२२रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ४, आईतवार १६:३३स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल
समाचार२०८३ आश्विन ४, आईतवार १५:१५गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ४, आईतवार १०:१७‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै









