बिक्रम केसीको दशैं गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा पारेर दशैं गीत सार्वजनिक भईरहेका छन्। यसै क्रममा दशैं गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बिक्रम केसीको शब्द रचना,संगीत र स्वर रहेको छ। स्वरमा केसीलाई सिजसु श्रेष्ठ,सबिर कार्की र दिनेश राज बाहकले साथ दिएका छन्। दुई दशक अघि एकल एल्बम निकालेका केसीले २० बर्ष पछि यो गीतमा स्वर दिएका हुन्। केसीले थुप्रै गीत लेखेका छन्। सार्वजनिक दशैँ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न









