अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा

काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो ।
चलचित्र ‘पुजार सार्की’ लाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा सुभाष भुसालको लगानी रहनेछ । चलचित्रमा अभिनेताद्धय प्रदीप खड्का र आर्यन सिग्देल अनुवन्धित भई सकेका छन् । यो सँगै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलो पटक संगै काम गर्ने भएका छन् । चलचित्रमा अभिनेत्री भने अहिलेसम्म कोही पनि फाइनल बहेको छैन । यो चलचित्रले जातिय विभेद विरुद्धको कथा भन्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २, मंगलवार ०८:४३उरुग्वे र साउदी अरबबीचको खेल बराबरी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:४७अक्षराकाे तीज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन









