सामाजीक महामारीको कथा ‘डेसान’ अब बेलायतमा

काठमाडौँ। नेपालमा औसत ब्यापार गरेको समिक्षकले मन पराएको बिभिन्न फिल्म फेस्टिभल र अवार्डमा राम्रो सहभागिता जनाएको चलचित्र ‘डेसान’ अब बेलायतका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ। सामाजीक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन्। चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारु मगर लगायतको अभिनय छ ।
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै रहेको छ । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्दअजय स्याङतेनको कोरियोग्राफी, मिलन श्रेष्ठले सम्पादन रहेको छ।
चलचित्रमा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १६:०९‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १०, बुधबार १२:५८ट्रमा सेन्टरका ७ चिकित्सक औषधि सहित रसुवाको बाढी क्षेत्रतर्फ हिँडे
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा









