राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमती प्रदेशमा ३ सय ४२ मत खस्यो

हेटौँडा- बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बागमती प्रदेशबाट ४ सदस्यका लागि भएको निर्वाचनमा ३ सय ४२ मत खसेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलले बताउनु भयो ।
प्रदेश सभाका १ सय ८ सदस्य र स्थानीय तहका २ सय ३४ प्रमुख र उप प्रमुखहरू जनाले मतदान गरेका छन् ।
बागमतीमा कुल ३ सय ४७ मतदाता रहेकोमा ५ जना अनुस्पथित रहेको निर्वाचन अधिकृत सन्जेलले बताउनु भयो ।
केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने सुरु गरिने उहाले बताउनुभयो ।
बागमती प्रदेशबाट ६ राजनीतिक दलका १५ जना उम्मेदवार रहेका छन् ।
सबैभन्दा बढी मतभार ल्याउने ४ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचत हुने व्यवस्था छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









