स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त

काठमाडौं, ६ फागुन । स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्। उनले यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । उनी नेपाल चिकित्सक संघको कोषाध्यक्षसमेत हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल








