नवौं फर्मा एक्स्पो चितवनमा सुरु

काठमाडौ – चितवनमा नवौं फर्मा एक्स्पो २०२४ सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।
चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रबारदेखि शुरु तिनदिने ‘एक्स्पोमा १६० वटा स्टल छन्। नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली औषधि उद्योगले बनाएका औषधिको स्टल समेत प्रदशनीमा राखिएको औषधि उत्पादक संघका पुर्व अध्यक्ष शंकर घिमिरेले जानकारी दिनु भयो ।
आर्थिक मन्दीका कारण मुलुकका राष्ट्रिय उद्योगहरु धरासायी बन्दै गइरहेको अबस्थामा एक्स्पोले सकारात्मक सन्देश दिने उहाँले बताउनु भयो । एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल








