काठमाडौँ। गायिका प्रबिशा अधिकारी र गायक क्षितिज दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा शब्द अकेन्द्र भुलको र संगीत शंकर थापा स्माइलको रहेको छ।क्रियटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ, उषा उप्रेती र सुमन सिङ्ग्देन तामाङ फिचर्ड छन्। भिडियोमा शंकर र उषाको जोडीलाई प्रेमिल देखाईएको छ। उत्तम श्रेष्ठले निर्देशन गरेको भिडियोको छायांकन राजेश घिमिरेले र सम्पादन मिन रावलले गरेका हुन्।
शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति
समाचार२०८३ श्रावण २७, बुधबार २०:५१प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह
समाचार२०८३ श्रावण २७, बुधबार २०:३०धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २७, बुधबार २०:१५साउन २९ गतेदेखि हलमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढावको कथा









