डा श्रीराम तिवारी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा नियुक्त

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्। केन्द्रमा निर्देशक रहेका डा प्रज्वल श्रेष्ठलाई भने वीर अस्पतालमा पठाइएको छ।

डा तिवारी यसअघि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिए। लामो समयको अनुभव तथा देशका विभिन्न जिल्लामा कार्यालय प्रमुखका रुपमा रही आएका थिए। डा तिवारीले हाल देशभर क्षयरोग सम्बन्धिक कार्यक्रम संचालन गर्ने गजेन्द्रनारायण सिंह अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्रपुरमा निर्देशकको रुपमा जिम्मेवारी पाएका छन ।

यसअधि निर्देशकमा भने डा प्रजवल श्रेष्ठ रहनु भएको थियो। उहाँ हाल विर अस्पतालमा कार्यरत हुनुहुन्छ। श्रेष्ठले आफनो कार्यकालमा टिभि रोग उपचारमा नयाँ उपचार पद्धतिको विकास गर्नु थियो । त्यस्तै क्षयरोगमुक्त पालिका समेत घोषण गर्नु भएको थियो।

लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









