धादिङमा आज विद्युत अवरुद्ध हुने

धादिङमा आज शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।
शुक्रबार विद्युत कार्यलय धादिङले सुचना जारी गर्दै धादिङबेशीको बजार फिडरमा रहेको जिर्ण पोल बदली तथा लाईन मर्मत संभार कार्य गर्नुपर्ने भएकोले मौसम अनुकुलतामा आज जेठ १० गते शनिबार विहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म बजार फिडर बाट सञ्चालन हुने यरिया(सिरानबजार बाहेक)हरूमा लाईन बन्द हुने जानकारी दिएको हो ।
साथै उक्त कार्यबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सम्पन्न पश्चात् लाईन सुचारू हुने जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









