प्रतिनिधि सभाको अवरोध भोलिदेखि हट्छ: प्रचण्ड

काठमाडौँ- अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक भोलिदेखि सुचारु हुने भएको छ।
सत्तापक्ष र प्रतिपक्ष दलहरुवीच भोलिदेखि संसद सुचारु गर्ने विषयमा सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।
भिजिट भिसा प्रकरणमा अध्ययन र छानविन गर्ने विषयमा सहमति नजिक पुगेपछि भोलिदेखि संसद खुल्ने उहाँले जानकारी दिनुभएको हो ।
संसद भवनवाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानविन गर्नुपर्ने आफुहरुको मागमा सत्तापक्षले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो । उहाँले गृहमन्त्रीको राजीनामा भन्दा पनि छानवीन महत्वपूर्ण भएको बताउनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
खेलकुद२०८३ श्रावण ६, बुधबार २०:२९१२१ देशका ४७२ खेल पत्रकारले गरे मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १८:०९मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल









