नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

धादिङ,६ साउन
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना सम्मानित हुनुभएको छ । सोमबार एक कार्यक्रमका बिच मेयर भीम प्रसाद ढुंगानालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सन्चालनमा सहयोग गरेको भन्दै ढुंगानालाई सम्मान गरिएको हो ।
नेपाली काँग्रेसका सभापति देउवा,महामन्त्री गगन कुमार थापा लगायतको केन्द्रिय सदस्यहरुको उपस्थितीमा सम्मान गरीएको हो ।नीलकण्ठ नगरपालिकाको नेतृत्व गरेपछि मेयर ढुंगानाले कक्षा १२ सम्मको शिक्षा निशुल्क,आधारभुत स्वास्थ्य सेवा,सडक,भौतिक संरचना लगायतको विकास निर्माणमा महत्वपुर्ण काम गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









