बालेन शाहले जेनजीलाई भने’अब घर फर्कनुहोस’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले Gen Z लाई देशको भविष्य आफ्नै हातमा रहेको स्मरण गराउँदै संयमित हुन अपिल गरेका छन्।
सामाजिक सञ्जालमा उनले भनेका छन्, “देश तपाइँहरुकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुहोस।”
उनको अपिलले प्रदर्शनकारी युवाहरूलाई थप क्षति हुनबाट रोक्न र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19528, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







