लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न

लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान  अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०८२ साल मंसिर १० गते “१६ दिने लैंगिक हिंसा कार्यक्रम” अन्तर्गत एकिकृत सेवा कार्यालय जोमसोम मुस्ताङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र घरपझोङ गा.पा. को कार्यालय जोमसोम मुस्ताङको संयुक्त समन्वयमा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अजिता शर्माज्यूको प्रमुख आतिथ्यतामा विभिन्न आमा समुहका प्रतिनिधि, बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका सहित १२ देखि २० वर्ष उमेर समुहका बालबालिकाहरुलाई लक्षीत गरी युवाकल्व, बालक्लव, अल्पसंख्यक र सिमान्कृत समुदायलाई प्राथमिकतामा राखि घरपझोङ गा.पा.को सभाहलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियाे ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस् :  नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =