सशस्त्र प्रहरीको केन्द्रीय गोदामघरमा आगलागी

नेपाल शसस्त्र प्रहरीको बलम्वुस्थित केन्द्रीय गोदामघरमा आगलागी भएको छ । दिउँसो करिव ४ बजेदेखि शुरू भएको आगलागि अझै पनि पूर्ण नियन्त्रणमा आएको छैन ।

काठमाडौ, ललितपुर लगाएतका करिब १० भन्दा बढि बारूणयन्त्र, सशस्त्र प्रहरी,नेपालप्रहरि, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । केन्द्रीय भण्डार घरमा लागेको आगलागीमा बन्दोबस्तिका सामान,लताकपडा लगायत सामानहरू नस्ट भएका छन ।
यसै बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आगलागी भएको स्थान बलम्बु पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनु भएको छ । गृहमन्त्री लामिछानेले आगालागी कारणबारे जाँजबुझ गर्न निर्देशन समेत दिनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ७, शनिबार १८:३६रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ७, शनिबार १४:२४बसन्त–सुनितामीको ‘माया हिरिक्कै’मा पल शाह
समाचार२०८२ चैत्र ७, शनिबार ०९:४१कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ६, शुक्रबार १९:५५पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा








