एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि आज फाइन खेल हुँदैछ । उपाधिका लागि आयोजक राष्ट्र ओमान र यूएई भिड्दैछन् । यी दुईबीचको खेल दिउँसो सवा ४ बजे हुनेछ ।
सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेट र ओमानले हङकङलाई ५ विकेटले हराउँदै उपाधि भिड्न्त पक्का गरेका हुन् । उपाधि जित्ने टिमले अर्को वर्ष हुने एसिया कपमा स्थान पक्का गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









