स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

पोखरा ।

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ।

विश्वविद्यालयले सोमबार सूचना जारी गरेर स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको हो।

देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19480, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =