आन्दोलनमा लिइएका हातहतियार र सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

काठमाडौं । भदौ २३–२५ गतेको प्रदर्शनका क्रममा नेपाल प्रहरीसहित सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारीसाधन, असबाब र अन्य भौतिक सामग्री नियन्त्रणमा लिएको वा फेला परेको भए नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा बुझाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
यसका लागि टोल–फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरी पोशाक दुरुपयोग नगर्न र त्यससम्बन्धी सूचना उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19552, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड







