विश्वकपमा आज दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै

काठमाडौं, फागुन १४ । आइसीसी टि-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दैछन् । यी दुईबीचको खेल भारतको अहमदाबादमा दिउँसो ३ः१५ शु हुनेछ ।
आजको खेल जित्ने टोलीले समूह २ बाट सेमिफाइनलमा स्थान लगभग पक्का गर्नेछ । यसअघि हिजो राती भएको खेलमा न्युजिल्याण्डसँग ६१ रनले पराजित हुदै श्रीलंका विश्वकपबाट बाहिरिएको छ भने समूह एक बाट इङ्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
राजनीति२०८२ फाल्गुन १४, बिहीबार १७:३१बागलुङ–२ मा काँग्रेस उम्मेदवार टेकराज पौडेललाई प्रलोपाको समर्थन
समाचार२०८२ फाल्गुन १४, बिहीबार १६:३९आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १४, बिहीबार १५:५८भिम बिस्टको नयाँ गीत सार्वजनिक, एन्जल राईसँगै भिडियोमा अभिनय
खेलकुद२०८२ फाल्गुन १४, बिहीबार ११:०६विश्वकपमा आज दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै







