ओमानलाई हराउँदै नेपाल फाइनलमा « रिपोर्टर्स नेपाल

ओमानलाई हराउँदै नेपाल फाइनलमा « रिपोर्टर्स नेपाल

काठमाडौं, जेठ २४ । एसियाली खेलकुद छनोटको सेमिफाइनलमा ओमानलाई हराउँदै नेपालले फाइनलमा स्थान बनाएको छ । सिंगापुरको सिंगा ओभल ग्राउन्डमा आज विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो ।

ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो । नेपालले अब सोमबार हुने फाइनलमा हङकङ र मलेसियाबीच खेलको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   5   =