फेसबुकमा देखियाे समस्या

फेसबुकमा देखियाे समस्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। झण्डै एक घण्टादेखि वेब ब्राउजरमा फेसबुक एकाउन्ट खोलिरहेको छैन । टेम्पोरोरोली अनएभाइलेबल भनेर देखाइरहेको छ । यद्यपी मोबाइल एपमा भने समस्या देखिएको छैन । मेटाको यसबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : प्राधिकरण « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =