प्रतिक कम्यूटर सेन्टरको गोदाममा आगोलागी

धादिङबेशी । प्रतिक कम्यूटर सेन्टरको गोदाममा गए राती आगोलागी भएको छ । बिद्युत सर्ट भई सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक सेन्टरको गोदाममा आगोलागी भएको हो ।
आगोलागी हुँदा गोदाममा भएको कम्युटर, प्रिन्टर, ल्यापटप,ब्याट्री,सिसि क्यामेरा लगाएतका इलेक्ट्रोनिक सामाग्रीहरु जलेर पुर्ण नष्ट भएका छन् ।
एक्कासी आगोलागी भएपछि निलकण्ठ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगोलागी बाट करिब १ करोड बराबरको क्षती भएको प्रोपाईटर तिलक सिम्खडाले बताउनु भयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा