राष्ट्रपतिद्वारा सदन अधिवेशन आह्वान

काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १३, सोमबार २२:२७सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना पोखरामा फेला परे
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १३, सोमबार २१:३६पुजन काफ्लेको ‘छड्के तिलहरी’
समाचार२०८२ श्रावण १३, सोमबार १८:१७वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १३, सोमबार १७:४४विक्की अग्रवालको निर्देशनमा ‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण हुँदै