चर्च ब्वाइज सेमिफाइनलमा पुलिसलाई हराउँदै

२३ औँ आहा रारा पोखरा गोल्ड कपको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
६ पटकको विजेता नेपाल पुलिस क्लबलाई हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले १–० ले हराएको थियो । चर्च ब्वाइजका समिर तामाङले गोल गरे । पुलिस विसं २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा विजेता बनेको थियो ।
अब चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा माघ १८ गते त्रिभुवन आर्मी क्लबीच खेल हुदै छ। पहिलो सेमिफाइनलमा भोलि थ्री स्टार र जावलाखेलबीच खेल हुनेछ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १८, सोमबार १२:३०आजदेखि कञ्चनपुरमा धान खरिद गरिदै
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार १६:०६जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन गर्न टोली परिचालन
समाचार२०८२ कार्तिक १५, शुक्रबार १५:४८मनास्लु क्षेत्रमा पर्यटक घाइते उद्धारमा ढिलाई
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार १५:०४फिल्म ‘परान’ शुक्रबारबाट प्रदर्शन








