चर्च ब्वाइज सेमिफाइनलमा पुलिसलाई हराउँदै

२३ औँ आहा रारा पोखरा गोल्ड कपको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
६ पटकको विजेता नेपाल पुलिस क्लबलाई हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले १–० ले हराएको थियो । चर्च ब्वाइजका समिर तामाङले गोल गरे । पुलिस विसं २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा विजेता बनेको थियो ।
अब चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा माघ १८ गते त्रिभुवन आर्मी क्लबीच खेल हुदै छ। पहिलो सेमिफाइनलमा भोलि थ्री स्टार र जावलाखेलबीच खेल हुनेछ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









