लघुवित्त संघर्ष समिति र अर्थ मन्त्रालय बीच ६ बुँदे सहमति
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति र अर्थमन्त्रालय बीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा दुई पक्ष बीच आज भएको वार्तापछि सहमति जुटेको हो ।
सहमति पत्रमा वित्तीय संस्थाहरु सेवामुखी बनाउन र समस्या समाधानका लागि राष्ट्र बैंकबाट समय अनुकुल सुधार र प्रभावकारी कार्यान्वनयनको ब्यवस्था मिलाउनुका साथै कानुनी र नीतिगत प्रावधानहरुका सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वित्तीय संस्थाहरुलाई प्रचलित कानुनको बमोजिम कारवाहीको दायरमा ल्याउने लगायतका विषयहरु समावेश गरिएको छ ।
यस्तै लघुवित्त संस्थमा कर्जा र बचतको ब्याजदर कम गर्न अध्यायन गर्न राष्ट्र बैंकलाई आग्रह गर्ने सहमती भएको छ ।
वित्तिय साक्षरता विना ऋण प्रवाह गर्न नपाउने ब्यवस्था लागु गर्ने लगायका विषयहरु सहमतिमा उल्लेख गरिएको छ ।
यस्तो छ सहमति
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास