सर्वोच्चद्वारा मेडिकल व्यवसायी प्रसाईंको पक्षमा रिट जारी

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा रिट जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुडार र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । रिट जारी भएसँगै प्रसाइलाई मेडिकल कलेज संचालनको बाटो खुला गरेको छ ।
मेडिकल व्यवसायी प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
वि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल रण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट दुर्गा प्रसाद प्रसाई भएको 078-FN-0186 निवेदनमा कानुन बमोजिम गर्नु भनि फैसला भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








