शिव परियारको ‘पिलायो’ मा अनिल र कविता (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिलायो’ को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अनिल थापाको शब्द तथा संगीत रहेको छ। सार्वजनिक डान्सिंग नम्बरमा बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ। भिडियोमा अनिल थापा र कविता नेपाली फिचर्ड छन्। भिडियोको कन्सेप्ट अनील र बिक्रमको रहेको छ। प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन मिलन बिस्वकर्माले गरेका छन्।
अनिल थापा अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकले मन पराएका छन्। भिडियोको भ्युज राम्रो गईरहेको अनिलले बताए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ४, सोमबार १९:४३विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
खेलकुद२०८३ श्रावण ४, सोमबार १२:१०विश्वकप २०२६ः अन्तिम युद्धमा कहाँ चुक्यो अर्जेन्टिना ?
खेलकुद२०८३ श्रावण ४, सोमबार ०३:५६अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वकप च्याम्पियन
समाचार२०८३ श्रावण ३, आईतवार २०:१९धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ









