सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन जारी राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नागरिक उन्मुक्ति पार्टीले काँग्रेस नेतृत्वको सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।
सो पार्टीको संसदीय दलको बैठकले नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको हो ।
आज बसेको बैठकमा नाउपाका ५ जना प्रदेश सदस्यहरु सहभागी थिए । २ जना भने अनुपस्थित भएका थिए ।
नाउपाले संघीय सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि प्रदेशमा भने काँग्रेस नेतृत्वको पुरानै गठबन्धनलाई समर्थन जारी राखेको हो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
समाचार२०८३ असार १, सोमबार ११:२८धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन
खेलकुद२०८३ असार १, सोमबार १०:३१ट्युनिसियामाथि स्वीडेनको जित « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन









