अनिल र आकाशलाई समेट्दै २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड र भारतसँग खेल्ने २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा अनिल कुमार साह र आकाश चन्द पनि समेटिएका छन् ।
आयरल्यान्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग यही चैत ११ र १२ गते ट्वान्टी ट्वान्टी खेल खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ कार्तिक १, शुक्रबार ०७:५८अपराजित नेपाल उपाधि नजिक, आज सामोआसँग खेल्दै
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १, शुक्रबार ०७:१३औषधि नपाएको बिरामीको गुनासो « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन ३०, बिहीबार २०:१०जेन-जीमा गुटैगुट, अन्योलमा दल, अलमलमा सरकार
समाचार२०८२ आश्विन ३०, बिहीबार १७:४६सहकारी पीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल