गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत काम सकियोः वालयोगेश्वर महाराज

गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत काम सकियोः वालयोगेश्वर महाराज

वैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी करिब ७५ प्रतिशत सम्पन्न भैसकेको कोटिहोमका संकल्पकर्ता यज्ञ शिरोमणी राष्ट गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

उनका अनुसार महायज्ञको लागि जग्गा भाडामा लिने काम, आवस्यक सामग्रीको व्यवस्थापन गर्ने,स्वयमसेवक छनोट गर्ने लगायतका भित्री व्यबस्थापनको कार्य करिब ७५ प्रतिशत सकिएको छ ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस् :  गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   9   =