बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि
बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ ।
७५ वर्षीय राजा चार्ल्स उपचारमा रहनु भएकोले जनसम्पर्कका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी...
इराक र सिरियामा अमेरिकाको आक्रमण
अमेरिकाले सीरिया र इराकका ८५ स्थानमा हवाई आक्रमण गरेको छ । अघिल्लो साताको आइतबार जोर्डनस्थित अमेरिकी सैनिक अखडामा भएको ड्रोन हमलामा आफ्ना ३ जना...
इजरायली प्रधानमन्त्रीद्वारा गाजामा सञ्चालित राष्ट्र संघीय मिसन बन्द गर्न माग
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजा क्षेत्रमा सञ्चालित संयुक्त राष्ट्र संघीय मिसन, UNRAW बन्द गर्न माग गर्नुभएको छ ।
मिसनमा कार्यरत केही कर्मचारी अक्टोबर ७...
रुसी सैन्य विमान दुर्घटना हुँदा ६५ युक्रेनी युद्धबन्दी सैनिकसहित ७४ जनाको मृत्यु
रुसले युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दी बोकेको एक सैन्य विमान खसालेको आरोप लगाएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।
रुसको पश्चिमी बेलगोरोड...
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको...
बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि
बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ ।
जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेको थियो ।...
भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
गुजरात राज्यको वडोदराको हर्नी...
यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक...
जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी
कोलम्बो, २ माघ । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार...
हमासका उपनेतासहित छ कार्यकर्ता बेरुतमा भएको ड्रोन आक्रमणमा मारिए
लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा हमासका उपनेता सालेह अल-अरौरीको मृत्यु भएको छ । हमास नेतृत्व विरुद्ध इजरायलले गरिरहेको सर्जिकल स्ट्राइकका क्रममा लेबनानमा हमासका उपनेता...