अनमोललाई थुनाएका सुदर्शन थापाविरुद्ध पनि उजुरी, अहिले सम्पर्कबाहिर

काठमाडौं, २१ असोज । अभिनेता अनमोल केसीलाई थुनाएका निर्माता तथा निर्देशक सुदर्शन थापाविरुद्ध पनि उजुरी परेको छ। उनीविरुद्ध चलचित्र निर्माता सुदर्शन बस्नेतले उजुरी दिएको बताईएको छ । अहिले थापा सम्पर्कविहीन भएका छन् ।
यसअघि चलचित्र रावायणको लागि अनुवन्ध भएर १० लाख रुपैयाँ अग्रिम बुझेको र पछि चलचित्रमा काम नगरेको आरोपमा थापाले अनमोल केसीलाई पक्राउ गराएका थिए । प्रहरीले केसीलाई हाजिरी जमानीमा रिहा गरेको छ ।
चलचित्र प्रसाद–२ का निर्माण पक्षले यसअघि ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाललाई पनि पक्राउ गराईसकेको छ । अदालतले अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ४, सोमबार ०३:५६अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वकप च्याम्पियन
समाचार२०८३ श्रावण ३, आईतवार २०:१९धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ
सूचना-प्रविधि२०८३ श्रावण ३, आईतवार १४:२७फेसबुकमा देखियाे समस्या
खेलकुद२०८३ श्रावण ३, आईतवार १२:१२मेसी र यामालको क्रेजमा फिफाको अर्बौँको व्यापार









