प्रकाश सपुतको ‘समय’ यु ट्युबमा (भिडियो)

काठमाडौँ। गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघु चलचित्र ‘समय’ यु ट्युबमा सार्वजनिक गरिएको छ। समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गरेका छन्। कृष्ण बहादुर थापाले छायाँकन गरेको चलचित्रको सम्पादन सन्तोष अधिकारीले गरेका हुन्।
चलचित्रमा अनिश अधिकारी र देवेन्द्र बब्लुको शब्द संगीत तथा देवेन्द्र बब्लु र बिशाल निरौलाको स्वर रहेको छ। द पाल्म ग्रुपको प्रस्तुतिमा बनेको चलचित्रमा प्रकाश सपुतको साथमा देवेन्द्र बब्लु,सन्दीप बाबु लोहनी,सारांश थापा,अर्जुन दुलाल,रेजिना एक्चै मगर,प्रमिषा खड्का,घनश्याम गौतम,अमृत केसी,योगेश खत्री,युग ज्योति गौतम,नमस्ते दिवाकर,अनिश अधिकारी र सरिता राजोपाध्यायको अभिनय रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









